Like us!
Follow us!
Connect us!
Watch us!

रौतहट ४ – ४ हजार ३६९ मत गणना हुँदा ऋषि धमलालाई ६ मत, रास्वपाको अग्रता

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, ०९ : २० मा प्रकाशित

रौतहट ४ – ४ हजार ३६९ मत गणना हुँदा ऋषि धमलालाई ६ मत, रास्वपाको अग्रता

रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यतर्फ मतगणना जारी छ । यहाँ चुनावी प्रचारका क्रममा विभिन्न अनौठा गतिविधिका कारण चर्चामा रहेका ऋषि धमलाले भने हालसम्म ६ मत मात्रै प्राप्त गरेका छन्।  ४ हजार ३ सय ६९ मत गणना हुँदासम्म धमलाले जम्मा ६ मत मात्र प्राप्त गरेका छन्।  

मतगणनाको प्रारम्भिक नतिजाअनुसार यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पौडेल १ हजार १०८ मतसहित अग्रस्थानमा छन्। रुख चिह्नले ५४६ मत प्राप्त गरेको छ। तारा चुनाव चिन्हले ३०७ मतप्राप्त गरेको छ। नेकपा एमालेले ६९ मत प्राप्त गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको