धनुषा–३ मा रास्वपाका मनिष झा फराकिलो मतान्तरले अगाडि छन्। पछिल्लो मतपरिणाम अनुसार रास्वपाका झाले ७ हजार १ मत ल्याएर अग्रता बढाउँदै लगेका छन्।
कांग्रेसका विमलेन्द्र निधिले २ हजार ६९० र एमालेकी जुली कुमारी महतोले १ हजार ३९५ मत पाएकी छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस