Like us!
Follow us!
Connect us!
Watch us!

झापा-५ मा बालेनको फराकिलो अग्रता, ओलीको भन्दा दोब्बर बढी मत

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, ११ : ३५ मा प्रकाशित

झापा-५ मा बालेनको फराकिलो अग्रता, ओलीको भन्दा दोब्बर बढी मत

प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा झापा–५ का रास्वपा उम्मेदवार बालेन शाहले एमाले उम्मेदवार केपी शर्मा ओलीले भन्दा दोब्बरभन्दा बढी मत पाएका छन् ।

ओलीले ४ हजार ८७ मत पाउँदा बालेनले १० हजार १९० मत पाएका हुन् । झापा–५ को मतगणना जारी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको