जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीको सुरुवाती अग्रता देखिएको छ । ४ सय मत गन्दा ज्ञानबहादुर शाहीले १८२ मतका साथ अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नरेश भण्डारीले १२९ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका दीपबहादुर शाहीले ४० र एमालेका शान्तिलाल महतले ३० मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायतले ४ र नेमकिपाका बिर्खबहादुर रावतले २ मत प्राप्त गरेका छन् । अहिलेसम्म १५ मत बदर भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस