Like us!
Follow us!
Connect us!
Watch us!

दाङमा एमाले महासचिव पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै रास्वपाका विपीनको अग्रता

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, १३ : ३० मा प्रकाशित

दाङमा एमाले महासचिव पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै रास्वपाका विपीनको अग्रता

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै रास्वपा सहमहामन्त्री विपीन आचार्यले अग्रता लिएका छन् ।

दाङको निर्वाचन क्षेत्र नं २ मा जारी मतगणनाको पछिल्लो अपडेटअनुसार विपिनले २४२९ मत ल्याउँदा शंकर पोखरेलले ५८३ मत ल्याएका छन् भने कांग्रेसका किरणकिशोर घिमिरेले ३८७ र नेकपाका निर्मल आचार्यले २१३ मत ल्याएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको