Like us!
Follow us!
Connect us!
Watch us!

झापा ३ मा रास्वपाका प्रकाश पाठकको अग्रता, राजेन्द्र लिङ्देन दोस्रो

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, १३ : ३३ मा प्रकाशित

झापा ३ मा रास्वपाका प्रकाश पाठकको अग्रता, राजेन्द्र लिङ्देन दोस्रो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन प्रारम्भकि गणनामा पछाडि परेका छन् । झापा क्षेत्र नम्बर ३ मा भएको मतगणनाको प्रारम्भिक गणनामा रास्वपाका प्रकाश पाठकले अग्रता लिएका छन् । 

उनले २ हजार ३३१ मत पाउँदा राजेन्द्र लिङ्देनले १ हजार ६०३ मत पाएका छन् । यस्तै एमालेका हरि राजवंशीले ६१८ मत पाएका छन् । सो क्षेत्रमा सार्वजनिक भएको प्रारम्भिक मत गणनामा नेपाली काँग्रेसका राजेन्द्र घिमिरेले ५०५ मत पाएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको