Like us!
Follow us!
Connect us!
Watch us!

चितवन–१ : प्रारम्भिक मतगणनामा पछि परेका हरि ढकालले लिए अग्रता

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, १३ : ४७ मा प्रकाशित

चितवन–१ : प्रारम्भिक मतगणनामा पछि परेका हरि ढकालले लिए अग्रता

चितवन–१ मा नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटी र एमालेका दावा दोर्जे लामालाई पछि पार्दै रास्वपाका उम्मेदवार हरि ढकालले अग्रता कायम गरेका छन् । 

प्रारम्भिक मतगणनामा पछि परेका ढकालले १७९१ मतका साथ अग्रता कायम गरेका हुन् । यस्तै, एमालेका दावा दोर्जे लामाले १६१७ मत ल्याएका छन् भने कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १४४९ ल्याएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको