मकवानपुर क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेती विजयी भएका छन् । उनले ३१ हजार ७ सय २५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश कुमार बर्तौलाले १९ हजार ६ सय २४ मत ल्याए ।
जितको निर्वाचन आयोगबाट ओपचारिक घोषणा हुन भने बाँकी छ । नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ४३६ मत ल्याएका छन् । नेकपाका लवशेर विष्टले १२ हजार ७ सय ५४ मत ल्याएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस