Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

अर्थ संसार

शुक्रबार, २९ फागुन २०८२, १० : ४३ मा प्रकाशित

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको २ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १७ हजार रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलाको ५ हजार ४९५ रुपैयाँले कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ५१५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको