Like us!
Follow us!
Connect us!
Watch us!

एकै दिन साढे १२ हजार रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति ?

अर्थ संसार

आइतबार, ०८ चैत्र २०८२, १० : ३९ मा प्रकाशित

एकै दिन साढे १२ हजार रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । गत शुक्रबार पनि घटेको सनु चाँदीको मूल्य आज पनि घटेको हो । 

आज सुन तोलाको १२ हजार ५०० रुपैयाँ र चाँदी ३५५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९४ हजार ५०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँ कायम भएको छ । गत शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य ४ हजार ८९५ रुपैयाँ हरेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको