Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो, चाँदीको बढ्दा कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

मंगलबार, १० चैत्र २०८२, १० : ३८ मा प्रकाशित

सुनको मूल्य घट्यो, चाँदीको बढ्दा कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार ६०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य ८० रुपैयाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ७३ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ७५ हजार ५०० रुपैयाँ पुगेको छ । 

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ४२५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको