Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य एकै दिन ५ हजार रुपैयाँले बढ्यो, कति पुग्यो तोलाको ?

अर्थ संसार

आइतबार, १५ चैत्र २०८२, १० : ४५ मा प्रकाशित

सुनको मूल्य एकै दिन ५ हजार रुपैयाँले बढ्यो, कति पुग्यो तोलाको ?

नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ । आज सुन तोलाको ५ हजार रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८६ हजार रुपैयाँ पुगेको छ । गत शुक्रबार सुन तोलाको २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य ५० रुपैयाँले बढेर ४ हजार ७२० रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ४ हजार ६७० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको