Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य घट्यो, एक तोलाको कति ?

अर्थ संसार

सोमबार, १६ चैत्र २०८२, १० : ४२ मा प्रकाशित

सुनचाँदीको मूल्य घट्यो, एक तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको २ हजार ५०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सनु तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८६ हजार रहेको थियो । 

आज चाँदीको मूल्य २० रुपैयाँले घटेर ४ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ७२० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको