Like us!
Follow us!
Connect us!
Watch us!

एकै दिन ६९ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

अर्थ संसार

मंगलबार, १७ चैत्र २०८२, १० : ५३ मा प्रकाशित

एकै दिन ६९ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ६ हजार ९०० र चाँदीको मूल्य १४५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजन सुन तोलाको २ लाख ९० हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८३ हजार ३०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलाको १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ७०० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको