Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

अर्थ संसार

विहीबार, १९ चैत्र २०८२, १० : ५१ मा प्रकाशित

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

नेपाली बजारमा आजको सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनचाँदीको मूल्य आज घटेको हो ।

आज सुन तोलाको ३ हजार ६०० रुपैयाँ र चाँदी १६५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९७ हजार ६०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य १६५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ९४५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको