नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सुनको मूल्य त्यति नै रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि शुक्रबारकै मूल्य ४ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस