Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्यमा गिरावट, एक तोलाको कति ?

अर्थ संसार

सोमबार, २३ चैत्र २०८२, १० : ४४ मा प्रकाशित

सुनचाँदीको मूल्यमा गिरावट, एक तोलाको कति ?

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य २ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य ५० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९१ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलाको ४ हजार ७८० रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ८३० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको