Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य एकै दिन ७२ सयले बढ्यो, तोलाको कति ?

अर्थ संसार

बुधबार, २५ चैत्र २०८२, १० : ४१ मा प्रकाशित

सुनको मूल्य एकै दिन ७२ सयले बढ्यो, तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ७ हजार २०० रुपैयाँ र चाँदी २०५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य २०५ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ८२० रुपैयाँमा कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको