Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?

अर्थ संसार

विहीबार, २६ चैत्र २०८२, १० : ३८ मा प्रकाशित

सुनचाँदीको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनचाँदीको मूल्य आज भने घटेको हो । 

आज सुन तोलाको ४ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य १५० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९४ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य १५० रुपैयाँले घटेर तोलाको ४ हजार ८७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ५ हजार २५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको