Like us!
Follow us!
Connect us!
Watch us!

शिब थापा मगरको कौराहा गित जाला जोवन सार्वजनिक

अर्थ संसार

बुधबार, ०२ बैशाख २०८३, १६ : ५४ मा प्रकाशित

शिब थापा मगरको कौराहा गित जाला जोवन सार्वजनिक

गायक शिब थापा मगरको मौलिक कौराहा गित जाला जोवन सार्वजनिक भएको छ । थापाको स्वरमा रहेको गित शिव थापा युटुव च्यानलबाट २०८२ चैत १८ गते सार्वजनिक गरिएको हो । 

शब्द संगित शिब थापाको रहेको गित ओटु स्टुडियो कपुरधारमा रेकर्ड भएको हो । गितको भिडियो संञ्जय बुढाथोकिले छायाँकन गरेका हुन् भने सम्पादन राज कुमार मगरले गरेका छन् । 

गितको म्युजिक भिडियोमा गायक थापासँगै शोभा थापा मगरको अभिनय रहेको छ । गितको एरेन्ज, मिक्सिङ रवि सुनारको रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको