Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा आज गिरावट, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

शुक्रबार, ०४ बैशाख २०८३, ११ : १४ मा प्रकाशित

सुनको मूल्यमा आज गिरावट, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको हो । यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । हिजो सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी आज चाँदी तोलामा १२० रुपैयाँले बढेर प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको हो । हिजो चाँदी तोलामा ५ हजार २५० रुपैयाँ कायम भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको