सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन दिन लागेको विषय भ्रामक भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने विषय कसैको परिकल्पनाको भ्रामक कथा मात्र भएको बताएका छन् ।
लेखेका छन् ,
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस