नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको १ हजार ३०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुन तोलाको २ लाख ९९ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख १ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेर ५ हजार १९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार २२५ रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस