Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्यो, चाँदीको घट्दा तोलाको कति ?

अर्थ संसार

मंगलबार, ०८ बैशाख २०८३, १० : ४६ मा प्रकाशित

सुनको मूल्य बढ्यो, चाँदीको घट्दा तोलाको कति ?

नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ । आज सुन तोलाको १ हजार ६०० रुपैयाँले बढेको छ । भने चाँदी ३० रुपैयाँले घटेको हो । 

सुनको मूल्य आज ३ लाख माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार ७०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर ५ हजार १६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १९० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको