Like us!
Follow us!
Connect us!
Watch us!

कोल्याट्रल सीमा कडाइ गर्दै नेप्से, ब्रोकरलाई दियाे यस्ताे निर्देशन

अर्थ संसार

बुधबार, १६ बैशाख २०८३, २० : २३ मा प्रकाशित

कोल्याट्रल सीमा कडाइ गर्दै नेप्से,   ब्रोकरलाई दियाे यस्ताे निर्देशन

नेपाल स्टक एक्सचेन्जले धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूलाई ग्राहकको वास्तविक धितो (कोल्याट्रल) क्षमताभन्दा बढी खरिद आदेश प्रविष्ट नगर्न कडाइका साथ निर्देशन दिएको छ।

वैशाख १६ गते जारी गरिएको परिपत्रमा नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ अनुसार कारोबार गर्दा जोखिम व्यवस्थापनलाई सुदृढ बनाउन यस्तो व्यवस्था कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेको छ।

निर्देशनअनुसार, ब्रोकरहरूले ग्राहकबाट खरिद आदेश कार्यान्वयन गर्नु अघि कम्तीमा २५ प्रतिशत रकम अग्रिम रूपमा अनिवार्य लिनुपर्नेछ ।

69f21974bdc27.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको