Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीले वाग्लेले सार्वजनिक गरे श्वेतपत्र, पुँजीबजारमा पारदर्शीता र स्थिरता आवश्यक (पूर्णपाठ)

अर्थ संसार

सोमबार, १४ बैशाख २०८३, १६ : ३८ मा प्रकाशित

अर्थमन्त्रीले वाग्लेले सार्वजनिक गरे श्वेतपत्र, पुँजीबजारमा पारदर्शीता र स्थिरता आवश्यक (पूर्णपाठ)

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको श्वेतपत्र सार्वजनिक गरेका छन्। उनले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ नाम दिएर श्वेतपत्र सार्वजनिक गरेका हुन् । श्वेतपत्रमा पुँजीबजारमा पारदर्शीता र स्थिरता आवश्यक रहेको उल्लेख गरिएको छ ।

‘पुँजी बजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीहरूलाई प्रवेश गर्न प्रोत्साहित गर्न, गैरआवासीय नेपालीको लगानी भित्र्याउन र सरकारी ऋणपत्र लगायतको ऋणपत्र बजारको विकास गर्न तत्काल कानूनी सुधार गर्नुपर्नेछ। साथै, दोस्रो बजार करोबारमा पारदर्शिता, विश्वसनीयता र स्थिरता ल्याउनु पनि त्यत्तिकै आवश्यक छ,’ श्वेतपत्रमा भनिएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको