Like us!
Follow us!
Connect us!
Watch us!

सीडीएससीको कामु सीईओमा कञ्चन सापकोटा नियुक्त

अर्थ संसार

सोमबार, १४ बैशाख २०८३, १३ : ४२ मा प्रकाशित

सीडीएससीको कामु सीईओमा कञ्चन सापकोटा नियुक्त

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)मा  कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत जिम्मेवारी कञ्चन सापकोटालाई दिइएको छ । आइतबार बसेको सीडीएससीको सञ्चालक समिति बैठकले प्रवीण पन्दाकलाई पदबाट हटाउने नेप्सेको निर्णयलाई कार्यान्वयन गर्दै सापकोटालाई कामु सीईओको जिम्मेवारी दिएको हो । 

सोही बैंठकले सापकोटालाई हाललाई कामु सीईओ नियुक्त गरिएको सीडीएसीका प्रवक्ता सुरेश न्यौपानले अर्थसंसारलाई जानकारी दिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको