Like us!
Follow us!
Connect us!
Watch us!

नेबिको लिमिटेडको विशेष सधारणसभा आह्वान

अर्थ संसार

विहीबार, १८ असार २०८३, ०९ : ५५ मा प्रकाशित

नेबिको लिमिटेडको विशेष सधारणसभा आह्वान

नेबिको लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले असार ३२ गतेका लागि विशेष साधारणसभा आह्वान गरेको हो ।

उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ८ बजे बस्ने छ । उक्त सभाले कम्पनीको पुँजी वृद्धि गर्न प्रबन्ध पत्र संसोधन गर्ने, प्रबन्ध पत्र तथा नियमावलीमा संसोधन गर्ने र सञ्चालक समितिको गठन गर्ने सम्बन्धी प्रस्तावहरु माथि छलफल गरि अनुमोदन गर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको