Like us!
Follow us!
Connect us!
Watch us!

एमाले- माओवादी केन्द्र एकताका लागि बाँकि मिल्न विषय मिलाउन दुवै अध्यक्षलाई जिम्मा

मंगलबार, ०४ बैशाख २०७५, १३ : १३ मा प्रकाशित

एमाले- माओवादी केन्द्र  एकताका लागि बाँकि मिल्न विषय मिलाउन दुवै अध्यक्षलाई जिम्मा

अर्थ संसार, काठमाडौँ–  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को आजको बैठकमा पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउन दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो जिम्मेवारी दिएको हो । समितिको अर्को बैठकमा एकताको मिति तय गरिने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको