Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रीला डेभलपमेन्ट बैंकले गर्यो ११.८० प्रतिशत लाभांशको प्रस्ताव

मंगलबार, ११ बैशाख २०७५, ११ : ३६ मा प्रकाशित

सांग्रीला डेभलपमेन्ट बैंकले गर्यो ११.८० प्रतिशत लाभांशको प्रस्ताव

अर्थ संसार, काठमाडौं– सांग्रीला डेभलपमेन्ट बैंक  आर्थिक वर्ष २०७३/७४ को नाफाबाट ११.८० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

सोमबार सम्पन्न बैंक सञ्चालक समितिको २०३ औं बैठकले २.५० प्रतिशत बोनस सेयर र ९.३०  प्रतिशत नगद गरी  कूल ११.८०  प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

5adec6bed0b8d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको