Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुरको भैंसेपाटीमा सिटिजन्सको एटिएम

विहीबार, ०७ पुस २०७३, १७ : ०१ मा प्रकाशित

ललितपुरको भैंसेपाटीमा सिटिजन्सको एटिएम


अर्थ संसार
काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनलले ललितपुरको भैंसेपाटी शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।यसपछि बैंकको एटिएम संख्या ५३ पुगेको छ । बैंकले आफ्नो ५८ वटा शाखा र ७२ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ । बैंकको उपत्यकाभित्र २७ वटा तथा उपत्यकाबाहिर २६ वटा एटिएम सञ्चालनमा छन् ।
 

यो पढ्नु भयो ? 

सुरुङमार्ग निर्माणका लागि जापानसँग १५ अर्ब ४० करोडको सम्झौता​

सेयर बजार सामान्य अंकले सुधार, एनविका लगानीकर्ताले ८ प्रतिशत कमाए

‘लैला में लैला’ मा  शाहरुख र सन्नीको हट मस्ती [भिडियोसहित]​

उफ ! कति गर्छौ बन्द, तिम्रो भुँडी भर्नु पर्दैन ?

सिन्धुली महोत्सव ऐतिहासिक बनाउन लागिरहेका छौं

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको