अर्थ संसार, काठमाडौं– हकप्रद र बोनस सेयरमा वृद्धि भएको लाभकर विरुद्धमा सेयर बजारका लगानीकर्ता आन्दोलनमा उत्रिएपछि त्यसको असर पुँजिबजार देखिएको छ ।
धेरैदिनपछि सेयर बजारमा हरियाली छाएको छ । १ बजेसम्मको कारोबारलाई हेर्दा बजार ५.५१ अंकले बढेको छ । १२६ वटा कम्पनीको ३ लाख ४६ हजार ७४६ कित्ता सेयर खरिदविक्री हुँदा १४ करोड बढीको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस