Like us!
Follow us!
Connect us!
Watch us!

सन्तोष विसीको शब्द तथा संगीतमा ” सिउँदो ” भिडियो सहित

मंगलबार, २२ जेठ २०७५, १७ : ०० मा प्रकाशित

आर पोखरेल

अर्थ संसार, काठमान्डौँ –नेपाली मौलिक सिर्जनालाई आफना दर्शक तथा श्रोता माझमा सर्वोकृष्ट रचनाहरु ल्याउदै आफनो छुटटै पहिचान बनाउदै गरेका पुवेर्ली  सर्जक तथा गायक सन्तोष विसीको मौलिक शब्द तथा संगीतमा  सिउँदो को भिडियो आज बाट बजारमा सार्वजनिक भएको छ ।

 गायक रमेश वि डि आर र गायिका सरु आसामीको सो गीतमा आवाज रहेको छ । मौलिक सिर्जना भएकाले भिडियो तथा अडियोलाई लाई अधिक मात्रामा दर्शक तथा स्रोताले मन पराउने अपेक्षा लिइएको छ ।

बाध्यताले आफनी मायालुबाट छुट्दाको अवस्थालाई चित्रण गरिएको छ ।  सन्तोष विसीको शब्द तथा मौलिक लय सिर्जना गीतमा रहेको छ । 

महेश महराले छायाँकन गरेको भिडियोलाई चेतन सागरले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई विशाल बैरागीले निर्देशन गरेका हुन । सिउँदो  गीतमा आशा खड्का ,सन्तोष विसी  र विष्णु विसीको अभिनय रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको