अर्थ संसार, काठमाडौं– सोमबार एकाएक उकालो लागेको सेयर बजार (आज) मंगलबार सामान्य अंकले ओरालो लागेको छ ।
बजार १.९३ अंकले घट्दा २९ करोड ९० लाख ९३ हजार ५७९ रुपैयाँको कारोबार भएको छ । कुल १६० वटा कम्पनीको ९ लाख ४७ हजार ३९३ कित्ता सेयर खरिद विक्री भएको छ ।
कारोबार भएको समूह मध्ये ५ वटा समूह ओरालो लाग्दा नेप्से १२३९.११ विन्दुमा पुगेको छ । आज क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.६४ विन्दुले घटेको छ ।
घटेको बजारमा बढ्ने र घट्ने समूहरु
घटेको बजारमा सवै भन्दा धेरै उन्नती माइक्रोफाइनान्स वित्तिय संस्था ९ प्रतिशत र राधि विद्युत कम्पनी ७ प्रतिशतले बढेका छन भने कावेलि विकास बैंक सवै भन्दा धेरै ६ प्रतिशतले घटेको छ ।आज कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस