Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार हरियाली,५.२३ अंकले बढेको बजारमा ३१ करोडको कारोबार

विहीबार, ३१ जेठ २०७५, १५ : ०४ मा प्रकाशित

सेयर बजार हरियाली,५.२३ अंकले बढेको बजारमा ३१ करोडको कारोबार

बढ्ने र घट्ने समूहहरु

अर्थ संसार, काठमाडौं– सेयर बजारको अन्ति दिन आज (विहीबार  बजारमा हरियाली छाएको छ । बजार ५.२३ अंकले बढ्दा १ सय ६५ वटा कम्पनीको ९ लाख १२ हजार ७५० कित्ता सेयर ३१ करोड ८२ लाख ९ हजार २९ रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएको ९ वटा समूह मध्ये ८ समूहमा हरियाली छाउँदा नेप्से १२४७.२५ विन्दुमा पुगेको छ । 

क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.८२ विन्दुले बढेको छ । आज इन्स्योरेन्स समूह बाहेक अरु सवै समूहमा हरियाली छाएको छ। सवै भन्दा धेरै उत्पादन समूह ४८.८७ विन्दुले बढेको छ ।

बढेको बजारमा सवै भन्दा धेरै उन्नती माइक्रोफाइनान्स वित्तिय संस्था झण्डौ १० प्रतिशतले बढेको छ भने सवै भन्दा कम जेविल्स फाइनान्स ३ प्रतिशतले घटेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको