आज कमाउने र गुमाउने समूहहरु
अर्थ संसार, काठमाडौं– सेयर कारोबार दिनप्रतिदित खुम्चिदै गएको छ । साताको अन्तिम दिन (आज) विहीबार १६३ वटा कम्पनीको ६ लाख २३ हजार २११ कित्ता सेयर खरिदविक्री हुँदा १९ करोड ६६ लाख १४ हजार १५२ रुपैयाँको कारोबार भएको छ ।
बजार ०.६२ अंकले बढेकोे बजारमा क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१२ अंकले बढेको छ । कारोबार भएको १० समूहमा ५ वटा समूह उकालो लाग्दा नेप्से १२१८.४० विन्दुपमा पुगेको छ ।
विहीबार कारोबार भएको समूह मध्ये सवै भन्दा बढी अन्य समूह बढेको छ भने सवै भन्दा कम होटल समूह घेटेको छ ।
आज आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्था र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सवै भन्दा बढी प्रतिशतले कमाएका छन् भने सवै भन्दा कम नेपाल हाइड्रो डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशतले आफ्नो आम्दानी गुमाएका छन् । सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस