सेयर बजारमा बढ्ने र घट्ने समूहहरु
अर्थ संसार,काठमाडौं– साताको पहिलो दिन (आज) आइतबार पुँजी बजार समान्य अंकले बढेको छ ।
बजार १.३५ अंकले बढ्दा २० करोड ९३ लाख ८५ हजार ७९८ रुपैयाँको कारोबार भएको छ । कुल १६७ वटा कम्पनीको ७ लाख ५० हजार ९२६ कित्ता सेयर खरिदविक्री भएको छ ।
कारोबार भएको ९ वटा समूहमध्ये ५ वटा समूह उकालो लाग्दा नेप्से १२१९.८१ विन्दुमा पुगेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिम परिसूचक समेत २९ अंकले बढेको छ ।
सामान्य अंकले बढेको बजारमा आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड सवै भन्दा धेरै ६.८३ प्रतिशतले बढेको छ भने सवै भन्दा धेरै नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेड झण्डै १० प्रतिशतले घटेको छ ।बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस