आज बढ्ने र घट्ने समूहहरु
अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११९४.७३ विन्दुमा आइपुगेको छ । (आज) मंगलबार १५.६३ अंकले बजार घट्दा नेप्से १२१० .१० विन्दुबाट ११९४.४६ विन्दुमा आइपुगेको हो ।
कुल १६० वटा कम्पनीको ६ लाख २१ हजार ७९६ कित्ता सेयर खरिद हुँदा २३ करोड १० लाख ३ हजार ५७२ रुपैयाँैको कारोबार भएको छ ।
क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.१८ अंकले घटेको छ । आज सवै भन्दा बढी आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सवै भन्दा धेरै ४ प्रतिशतले आफ्नो आम्दानी बढाएका छन भने सवै भन्दा धेरै शव्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडका लगनीकर्ताले ७ प्रतिशतले गुमाएका छन् ।दोहोरो अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस