अर्थ संसार,काठमाडौं– नागवेली लद्युवित्त विकास बैंकको बिहीबार सेयर मूल्य समायोजन भएको छ ।
बैंकको १०० प्रतिशत हकप्रद सेयरपछि मूल्य समायोजन भएको हो । बैंकको समायोजन मूल्य १२२५ रुपैयाँ रहेको छ भने आधारभूत औषत मूल्य १८३४ रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस