Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकले हकप्रद सेयर निश्कासन गर्ने, बुक क्लोज कहिले ?

आइतबार, २४ असार २०७५, ११ : ४४ मा प्रकाशित

एनसीसी बैंकले हकप्रद सेयर निश्कासन गर्ने, बुक क्लोज कहिले ?

अर्थसंसार, काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैक( एनसीसी) बैंक लिमिटेडले हकप्रद सेयर निश्कासन गर्ने भएको छ । बैंकले २ः१ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको हो ।

उक्त हकप्रदका लागि असार २२ गते बसेको संचालक समितिको बैठकले साउन ४ गते एक दिन सेयर दाखिला खारेज गर्ने निर्णय समेत गरको छ । साउन १४गतेसम्म सेयर भएका लगानीकर्ताले बैंकको हकप्रदमा सहभागि हुन पाउनेछन् ।

5b41a9b6d8ac4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको