अर्थ संसार, काठमाडौं– निक्षेपकर्ता तथाकर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवाप्रणाली मार्फत जीवन तथा निर्जीवनवीमा सेवा दिने अभिप्रायले जनता बैंक नेपाल र प्रुडेन्सीयलइन्स्युरेन्स कम्पनी बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता सोमबार भएको छ ।
जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र प्रसडेन्सीय इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बि.के. महर्जनले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै ११९ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तान लगायत सम्पूर्ण वीमा सेवा प्राप्तग र्न सक्नेछन् ।
जनता बैंकले हाल देश भरी ११९ शाखा, ४० शाखा रहित बैंकिङ्गइकाई, २ सिमित्त बैंकिङ्गइकाई, २ एक्स्टेन्सनकाउन्टर र ६९ एटिएमबाट बैंकिङ्ग सेवाप्रदानगर्दै आइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस