संसदमा उपेन्द्र यादवको इन्ट्री, बारा-२ बाट विजयी
प्रतिनिधिसभा सदस्य उपनिर्वाचन बारा(२ को अन्तिम नतिजा आएको छ। ...
प्रतिनिधिसभा सदस्य उपनिर्वाचन बारा(२ को अन्तिम नतिजा आएको छ। ...
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको लाभांस सुरक्षित गर्ने आज बुधबार (वैशाख १३) गते अन्तिम दिन रहेको छ । कम्पनी गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५% बोनस सेयर घोषणा गरेको छ। ...
ईङवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आज अर्थात वैशाख १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ। ...
सरकारले अब सवारी इजाजतपत्र (ड्राइभिङ लाइसेन्स) १० वर्षमा नवीकरण गर्ने व्यवस्था गर्ने भएको छ। ...
टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले महेन्द्रनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । ...
सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । ...
नेपाली कांग्रेसका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र क्षेत्रलाई केन्द्रमा राखेर प्राथमिकता तोक्नुपर्ने सुझाव दिएका छन् । ...
राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना सदनमा जानकारी गराइएको छ । ...
काठमाडौँ महानगरपालिकालेकाठमाडौँको पुरानो बसपार्कमा रहेको नेपाल प्रहरीको बिट भत्काएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । ...
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको तथा अन्य केहीको परीक्षण भइरहेको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ । ...