Like us!
Follow us!
Connect us!
Watch us!

विपक्षीको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

अर्थ संसार

सोमबार, २५ जेठ २०८३, १३ : ४३ मा प्रकाशित

विपक्षीको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सभामुख डीपी अर्यालले आजै १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गरेका हुन्। विपक्षीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति हटाउनुपर्ने र सदनमा आएर माफी माग्नुपर्ने अडान लिएर अवरोध जारी राखेपछि सभामुखले बैठक रोकेका हुन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको