Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनले संस्थागत लगानीकर्ताको आकर्षण बढाउन सकोस - अर्थमन्त्री वाग्ले

अर्थ संसार

सोमबार, २५ जेठ २०८३, १३ : ३२ मा प्रकाशित

सेबोनले संस्थागत लगानीकर्ताको आकर्षण बढाउन सकोस - अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वीणिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संस्थागत लगानीकर्ताको आकर्षण बढाउनु पर्ने बताएका छन् । बोर्डको ३४ औँ वार्षिकोत्वको अवसरमा शुभकामना दिदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । 

अर्थमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘पुँजी बजारलाई सुरिक्षित, प्रस्तिपर्धी र अन्तराष्ट्रिय मापदण्ड अनुरुपको बनाउँदै व्यक्तिगत एवं संस्थागत लगानीकर्ताको आकर्षण बढाउनु आवश्यक छ । यसका लाग सेवोनले आफ्नो संस्थागत नियमन र सुपरीवेक्षणमार्फत प्रणालीगत जोखिम घटाउने छ भन्ने विश्वास लिएको छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको