Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप २ कम्पनीको बोनस सेयर सूचीकृत, हेर्नुहोस् कुनको कति?

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, १६ : ०६ मा प्रकाशित

नेप्सेमा थप २ कम्पनीको बोनस सेयर सूचीकृत, हेर्नुहोस् कुनको कति?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार आज सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जेनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

मंगलबार सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको १२.४० प्रतिशत बोनसबापतको १६ लाख ५३ हजार ६ सय ९९ दशमलब ९६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै आज लुम्बिनी जेनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६.९९ प्रतिशत बोनसबापतको ९ लाख १७ हजार ६ सय ४४ दशमलब ५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको