ऋणपत्र निष्काशन गर्दै एभरेष्ट बैंक, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
एभरेष्ट बैंक लिमिटेडको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा...
एभरेष्ट बैंक लिमिटेडको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा...
रिडी पावर कम्पनीको अध्यक्षमा कुवेरमणि नेपाल नियुक्त भएका छन् । कम्पनीको गत असार १४ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । ...
आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ४६ लाख ६३ हजार ७५६.९७४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब...
रास्वपाका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले लोकतन्त्र जनताले जोगाउने भन्दै नेताहरूले चिन्ता गर्नुनपर्ने बताएका छन् । नेकपा एसका महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै रास्वपाका सभापति समेत रहेका लामिछानेले भाषणमा...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८३ अकंले घटेर २०३७.०९ बिन्दुमा बन्द भएको छ । आज ३२० कम्पनीको ९१ लाख ७८ हजार ८९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६० करोड ७१...
प्रभु बैंक लि. ले भिजा ईन्टरनेशनल सँगको सहकार्यमा पूर्ण नविनतम् सुविधा सहितको प्रभु बिजनेश डेबिट कार्ड सेवा एक समारोहका बिच आजदेखि सञ्चालनमा ल्याएको छ । बैंकले आज देखि सञ्चालनमा ल्याएको...
नेपाल सुनचाँदी ब्यसायी महासंघमा अर्जुन रसाइलीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ । असार १४ र १५ गते काठमाडौंमा आयोजना भएको महासंघको ९ औं, १० औं र ११ औं...
असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगरे रोक्का हुने भएको छ । निक्षेप सदस्यहरू (डीपी)ले डिम्याट खाता नवीकरण गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेका छन् । हरेक वर्ष असार मसान्तभित्र...
काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीसहित ४ जनालाई पक्राउ गरेको छ । बचतकर्ताको रकम अपचलनको आरोपमा...
कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ हजार २११ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । ...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीको अत्तरियामा अवस्थित श्री सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोगस्वरूप उपलब्ध गराएको छ। सो विद्यालय शारीरिक रूपमा अपांगता भएका बालबालिकालाई...