Like us!
Follow us!
Connect us!
Watch us!

रिडी पावरको अध्यक्षमा कुबेरमणि नेपाल

अर्थ संसार

आइतबार, १६ असार २०८१, १६ : ५१ मा प्रकाशित

रिडी पावरको अध्यक्षमा कुबेरमणि नेपाल

रिडी पावर कम्पनीको अध्यक्षमा कुवेरमणि नेपाल नियुक्त भएका छन् । कम्पनीको गत असार १४ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै कम्पनीले रिक्त रहेको प्रबन्ध सञ्चालक पदमा नव नियुक्त सञ्चालक सन्तोष अधिकारीलाई नियुक्त गरेको छ ।

कम्पनीको असार १४ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले सञ्चालक समिति नयाँ अध्यक्ष चयनदेखि प्रबन्ध सञ्चालक नियुक्त र तत्कालीन अध्यक्ष न्यौपानेको राजीना स्वीकृत लगायतका निर्णय गरेको गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको