आकर्षक वित्तीय विवरण निकाल्दै बैंकहरू, कुनको लाभांश क्षमता कति ?
यतिबेला वित्तीय विवरणको लहर चलिरहेको छ । ...
यतिबेला वित्तीय विवरणको लहर चलिरहेको छ । ...
सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमाण्डूसँग क्यासब्याक अफरको व्यवस्था गरेको छ । ...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिलोत्तमा, रुपन्देहीस्थित क्रिमसन अस्पताल प्रा.लि.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । ...
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पक्राउ परेको १ क्विन्टल सुनको अनुसन्धान अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गर्ने भएको छ । ...
जनमत पार्टीले संघ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । ...
अर्थमन्त्री डा. प्रकाशशरण महतले सुराकी दिनेले कमिसन पाउने नीतिका कारण सय किलो सुन समातिएको बताएका छन् । ...
दाङको घोराही उपमहानगरपालिकाले यस वर्ष पनि आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ । ...
बेष्ट फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कलाकार रीमा विश्वकर्मा ओली निवास बालकोट पुगिन् । ...
गणपति लघुपित्त वित्तीय संस्थाले विभिन्न पदमा रोजगारी खुलाएको छ । ...
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...