Like us!
Follow us!
Connect us!
Watch us!

जनमत पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन कायम राख्ने

अर्थ संसार

शुक्रबार, १९ साउन २०८०, १३ : ०४ मा प्रकाशित

जनमत पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन कायम राख्ने

जनमत पार्टीले संघ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । 

पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा. सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गरेको पार्टीका महासचिव चन्दन सिंहले बताएका हुन् ।

बैठकले पार्टी संगठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन–८४’ अगाडि बढाउने पनि निर्णय गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको