Like us!
Follow us!
Connect us!
Watch us!

विपक्षीले छाडेनन् अवरोध,संसद बैठक फेरि १५ मिनेटका लागि स्थगित

अर्थ संसार

बुधबार, ३० बैशाख २०८३, १५ : ३२ मा प्रकाशित

विपक्षीले छाडेनन् अवरोध,संसद बैठक फेरि १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बुधबारको बैठक दोस्रोपटक १५ मिनेटको लागि स्थगित भएको छ । विपक्षीले अवरोध राखेपछि दोस्रो बैठक पनि स्थगित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै जवाफका लागि रुलिङ गर्न माग गर्दै बैठकमा अवरोध गरेको थियो ।

अवरोध जारी भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको